२ मंसिर, एजेन्सी । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ।विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त क्षेत्र...
अन्तर्राष्ट्रिय
अमेरिकालाई पछि पार्दै चीन बन्यो संसारकै धनी देश
१ मंसिर, काठमाडौं । छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिप...
युगान्डको राजधानीमा बम आक्रमण, ३ जनाको मृत्यु
एजेन्सी,युगान्ड । आत्मघाती बम आक्रमणकारीले युगान्डको राजधानी कम्पालालाई लक्षित गरी गरेको बम आक्रमणमा परी ३ जना सर्वसाधारण मारिएका छन् । घटनामा अन्य ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका तीन जना आक्रमणकारीले संसद र शहरको प्रहरी मुख्यालय नजिकै ब...
इजिप्टमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन हुने
एजेन्सी : जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पीएको समाचारमा जनाइएको छ । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय ...
न्युजिल्याण्ड टी-ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश
न्युजिल्याण्ड । न्युजिल्याण्डले इङ्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक टी-ट्वान्टी विश्वकपको फाइनलको यात्रा तय गरेको छ । आइसीसी टी-ट्वान्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । शेख जायद स...
चिनियाँ सेनाद्वारा चीन–भारत सीमामा सैन्य सञ्चालनको तयारी
रमल्लाह । चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)ले चीन–भारत सीमामा सैन्य सञ्चालनको पूर्ण तयारी गरेको छ। आगामी जाडो मौसममा सैन्य सञ्चालनको लागि पिएलएले सीमामा पूर्ण तयारी गरेको हो।उच्च स्थानमा रहेको सीमामा सैन्य सञ्चालनका लागि सुविधायुक्त उपकरण र अन्य आवश्यक वस्तुसह...
बंगलादेशका पूर्वप्रधानन्यायाधीश ११ वर्ष जेल सजाय
२४ कार्तिक, काठमाडौं । बंगलादेशका पूर्वप्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हालाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको छ । ७० वर्षीय पूर्वप्रधानन्यायाधीश सिन्हालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सात वर्ष र विश्वासघात सम्बन्धी मुद्दामा चार वर्ष गरी जम्मा...
ताइवानमा ६.५ को शक्तिशाली भूकम्प
ताइपेई : उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६।५ म्याग्नीच्...
निजी विमान भवनमा ठोक्किदा ८ जनाको मृत्यु
१८ असोज, एजेन्सी । इटालीको मिलानमा एक निजी विमान भवनमा ठोक्किएर भएको दुर्घटनामा ८ जनाको ज्यान गएको छ । इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो । दुर्घटनामा विमानमा रहेका सबै ८ जनाको ज्यान गएको इटालीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट...
अस्ट्रेलिया र अमेरिकाले झुट बोलेको फ्रान्सका विदेश मन्त्रीको आरोप
एजेन्सी : अस्ट्रेलिया, यूके र अमेरिकाबीच हालै भएको एक सुरक्षा सम्झौताबाट चिढिएको फ्रान्सका विदेश मन्त्रीले अस्ट्रेलिया र अमेरिकालाई झूटो बोलेको आरोप लगाएका छन् । सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता गर्ने निर्णय गरि...

















