सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीकाे गिर्ह गुल्मीमा पीसीआर मिसिन जडान

नेपाल सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गुल्मीमा कोभिड–१९परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको छ। बिहिबार रेसुङ्गा नगरपालिका–९उपल्लो तम्घासमा कोरोना भाइरस परीक्षण प्रयोगशालाको उद्घाटन गर्नुभएको हो। प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञ...

असोज १ गतेदेखि आन्तरिक हवाई उडान संगै होटल तथा रेष्टुराँ पनि खुल्ने सरकारको निर्णय

काठमाडौं: सरकारले असोज १ गतेदेखि होटल तथा रेष्टुराँ खुल्न दिने निर्णय गरेको छ । कोभिड देखिएसँगै बन्द भएका होटल तथा रेष्टुराँ खुल्ने निर्णय सरकारले गरेको हो । हिजो सोमबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप गि...

राष्ट्रिय झण्डा जलाउने तामाङ पुर्पक्षका लागि थुनामा

२९ भदौ, काठमाडौं ,राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाएको आरोपमा पक्राउ परेका गायक ग्याल्जेन दोर्जे तामाङलाई  पुर्पक्षका लागि थुनामा पठाइएको छ । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ...

प्रदेश ५ कै पहिलो जडीबुटी उद्यान निर्माण:गुल्मीमा

२९भाद्र गुल्मी : गुल्मीको इस्मा गाउँपालिका ५ अन्तर्गत इस्मा रजस्थलको राधाकृष्ण टोलमा जडीबुटी उद्यान निर्माण गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत वन निर्देशनालय डिभिजन वन कार्यालयको एक करोड लागतमा जडीबुटी उद्यान निर्माण गरिएको हो । यो प्रदेश...

पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि

२७ भदौ, काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना सं...

५ कम्पनीका स्यानिटाइजरमा भेटियो:मेथानोल बिक्री बित्रणमा रोक

भदौ२६:तुल्सिराम भण्डारी; ह्यान्ड स्यानिटाइजरमा अहिले बजारमा सबैभन्दा बिक्रि हुने सामाग्री मध्य एक हाे। बजारमा पाइने ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ ।  कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी मानिएको ह्यान्...

कोरियाकाे श्रम बजार अेारालाे लाग्दा,नेपाली पनि प्रभावित

२६भाद्र,काठमाण्डौ;केही बर्ष देखि नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ...

पाल्पामा घर भत्किदा एकको मृत्यु!

पाल्पाः पाल्पा जिल्लामा घर भत्किएर पुरिदा एक जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे बगनासकाली गाउँपालिका–६ खानीगाउँ बस्ने कान्तिसरा कनौजेको घर अचानक भत्किँदा २२ वर्षीय सुमन कनौजेको मृत्यु भएको हो । सुतिरहेको अबस्थामा पुरिएका सुमनलाई स्थानीयहरूले निकाली उपचारका ल...

बिबादमा तानिए विजय शाही

२१ भाद्र,काठमाण्डौ । मेमोरीक किङका रुपमा केहि महिना देखि चिनिदै आएका विजय शाही पछिल्लो समय बिबादमा तानिएका छन् । उनलाई युट्वरहरुले नै मेमोरी किङको उपमाले भिडियोहरु प्रकासन गर्दै आएका थिए । आफु संग स्मरणज्ञानको अदभुत क्षमता रहेको दाबीगर्दै आएका शाहीले शनिबार काठमाण्डौमा...

काठमाण्डौ उपत्यकामा थप ४५४ जनामा कोरोना पुष्टी

१९ भाद्र,काठमाण्डौ । कोरोना नियन्त्रणका लागि भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरिए पनि उपत्यकामा कोरोना संक्रमण दिन प्रति दिन बढ्दो मात्रामा छ । बितेको २४ घण्टामा उपत्यकामा ४५४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौमा ३८६...