नेपाली कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

६ पौष,काठमाण्डौ । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउबा निर्वाचित भएका छन् । महामन्त्री गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका हुन् । निर्वाचनमा सबै ८९ जना सांसदहरु...

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

५ पौष,काठमाण्डौ । (रासस) नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ ।प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ ।प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भा...

अब साँढे ३ बजे भन्दा अगाडी राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ लिन नपाइने

५ पौष,काठमाण्डौ | पत्रपत्रिका राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको राहदानी विभागले जनाएकाे छ । विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो ।विभागले गत साउन १७ गतेदेखि...

राष्ट्रपति र उपराष्ट्रपति भन्दा पनि प्रधानमन्त्री ‘को’ भन्ने चर्चा

४ पौष,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल समाप्त हुँदै गर्दा अबको जिम्मा कस्ले पाउँला ? भन्ने बारेमा पनि ब्यापक चर्चा चुलिएको छ ।४ मंसिरमा हुने प्रतिनिधिसभा...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, एमाले ‘पर्ख र हेर’को अवस्थामा

२ पौष,काठमाण्डौ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा सत्ता समीकरण, रेशम चौधरीलगायतको मुद्दा फिर्ता लिन ल्याएको अध्यादे...

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस

२९ मंसिर,काठमाण्डौ | (रासस) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।राष्ट्रपति कार्यालय शीतल नि...

जबरा आजबाट अनिवार्य अवकाशमा

२७ मंसिर,काठमाण्डौ | (रासस) निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ ।विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो ।प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जब...

बहुविवाह गरेका समानुपातिक सूचीका सांसदलाई झिकायो सर्वोच्चले

२७ मंसिर,काठमाण्डौ । सर्वोच्च अदालतले बहुविवाहको अभियोग लागेका समानुपातिकको सूचीमा रहेका प्रतिनिधिसभा र प्रदेशसभाका प्रस्तावित सांसदलाई कारबाही हुनुनपर्ने आधार र कारण भए प्रमाण सहित उपस्थित हुन आदेश दिएको छ ।अन्तरिम आदेशको लागि विपक्षीलाई छलफलमा झिकाउने आदेश गर्दै न्या...

ग्राहक बनेर आएका सुदन,जसले पुष्पालाई खरानी बनाए….

२४ मंसिर,काठमाण्डौ । मायाको परिभाषामा जब मान्छेले विश्वास गरेको मान्छेबाट धोका पाउँछ, जीवनभर नबिर्सने चोट पाउँछ तब ऊ जे पनि गर्न तयार हुन्छ । प्रेमी-प्रेमिकाबीच धोका हुँदा कतिपय एउटै डोरीमा पासो लागेको घटना छन् भने कयौंले एक्लै मृत्युको बाटो रोजेका पनि छन् । आइतवार त्य...

बहुविवाह गरेको व्यक्तिलाई समानुपातिक सूचिबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

२४ मंसिर,काठमाण्डौ । बहुविवाह गरेका व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचिबाट हटाउन माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । निर्वाचन आयोगमा निवेदन दर्ता गराउंदा समेत बहुविवाह गरेका व्यक्तिहरुलाई समानुपातिकको सूचिबाट हटाउने निर्ण...