विश्वासको मत लिने तयारी गरिरहेका बेला देउवा फेरि सक्रिय

२२ पौष,काठमाण्डौ | पत्रपत्रिका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाका कारण प्रधानमन्त्रीसहित सबै राज...

दर्ता नभएका र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न गुहको निर्देशन

२१ पौष,काठमाण्डौ । सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।गृह मन्त्रालयले प्रचलित कानूनविपरीत ढुंगा, गिटी तथा बालुवा उत्खनन तथा दोहनलाई नियमनका लागि त्यस्ता उद्योग बन्द गर्न बुधबार ७७ वटै जिल्ला प्र...

जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रले भन्छ, ‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी नाबालिग’

२१ पौष,काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरी बालिग वा नाबालिग भनेर चर्चा चलिरहेको समयमा केटिएम दैनिकले किशोरीको आठ कक्षाको जिल्ला स्तरीय परीक्षाको मार्क सिट फेला पारेको छ ।यसअगा...

पशुपतिको सम्पत्तिमा रजाइँ–फैसलाअनुरूप सम्झौता परिवर्तन गरिएन

२१ पौष,काठमाण्डौ | पत्रपत्रिका पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समिति नेपाललाई काठमाडौँको गौशालास्थित धर्मशाला सञ्चालनका विषयमा सम्झौता पुनरवलोकन गर्न दुवै पक्ष सक्षम रहेको फैसला सर्वोच्च अदालतले गरेको ११ वर्ष बितेको छ तर त्यस सम्बन्धमा दुवै पक्षले सहमति जुटाउन ...

अख्तियारले अनुसन्धान गर्न किन नपाउने ?

२१ पौष,काठमाण्डौ | पत्रपत्रिका विचाराधीन मुद्दामा समेत अख्तियारलाई छानबिन गर्ने बाटो खुला हुनेछ । नेपालका ठूल्ठूला भ्रष्टाचारका काण्डमाथि ‘नीतिगत निर्णय’को आवरणले गर्दा छानबिन हुन नसकेको रिटमा उल्लेख छ ।सरकारबाट हुने सबै निर्णय भ्रष्टाचारको कसीमा छानबिन हुनुपर्ने माग र...

सात हजार बन्दीलाई आममाफीको घोषणा

२० पौष,काठमाण्डौ | (रासस-एएफपी) म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ ।प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो ।सेनाले सत्ता कब्जा गरेको करिब ...

रसुवागढी नाका : तीन सयभन्दा बढी सवारी साधन आयात

२० पौष,काठमाण्डौ | (रासस) रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् ।नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो ।यसरी...

प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

२० पौष,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गर्नुभएक...

आजबाट राहदानी वितरण अनिश्चितकालका लागि बन्द

२० पौष,काठमाण्डौ | पत्रपत्रिका राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान न...

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

२०७९ पौष १९ मंगलबार | (रासस) मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६...