२९ असार,लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता कुनै पनि नेपालीको निधन भएन । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण निधन हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुदै गए...
एनआरएन गतिबिधी
कोरोनाले बिदेशमा १ सय ४३ नेपालीको मृत्यु
२१ असार,काठमाण्डौ । कोरोना भाइरस (कोभिड१९) को संक्रमणले विदेशमा ज्यान गुमानेको नेपालीको संख्या यो साता बढेको छ । यो साता मात्रै बिभिन्न देशहरुमा १३ जना नेपालीहरुको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।मृत्यु हुनेहरुको पछिल्लो तथ्यांकमा युएई ६ जना, भार...
सुखद् खबरःबिदेशका नेपालीमा कोरोनाले मृत्यु हुनेक्रम रोकियो
१५ जुन,सिड्नी । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन लगायतका १३ देशमा रहेका १सय २७ जना नेपालीहरुले ज्यान गुमाउन पुगे ।कोरोना भाइरसको संक्रमणले विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकिएको ग...
एनआरएनए पोर्चुगलका पदाधिकारीहरुको दादागिरी फेरी नेपाली कुटे
२९ जेष्ठ लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङ कुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका छन्। एनआरएनए पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमस...
राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए जापानको सहयोग
१५ जेठ,टोकियो । महाबिर पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई कोरोना परिक्षणमा प्रयोग हुने सामग्री निर्माणका लागि एनआरएनए जापानले १ लाख येन तथा क्युसु क्षेत्रिय समितिले १ लाख सहयोग गर्दै आवाश्यक रकम संकलन सुरु गरेको छ ।नेपालमा कोरोनाको परीक्षण गर्न नाक र घाँट...
कोरोना भाइरसबाट १२ हजार ८ सय ११ नेपाली संक्रमित
१३ जेठ,काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार अहिले सम्म विश्वभर १२ हजार ८ सय ११ नेपाली कोरोना संक्रमित छन् । यसै गरी यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो संगै ज्यान गुमाने नेपालीको कुल संख्या १ सय १७ पुगेको छ ।संघका अनुसार य...
एनआरएनए माल्टाका पदाधिकारीमाथि मानव तस्करीको आरोप,छानविन समिति गठन
१४ मे,पोर्चुगल । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति माल्टाका पदाधिकारीहरुमाथि मानव तस्करीको आरोप लागेपछि छानविन हुने भएको छ ।एनआरएनए माल्टामा रहेका कार्यसमितिकै सदस्यहरुबाट कयौ नेपालीहरु ठगिएको र उनीहरुको संलग्नतामा मोटो रकम बुझाएर नेपालबाट माल्टामा ल्याईएको र...
लिपुलेकबारे एनआरएनएको भत्सर्ना
३१ बैशाख,काठमाण्डौ । गैरआवासीय नेपाली संघले नेपालको भुमी लिपुलेकमा भारतले मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेपछि आफ्नो आधिकारी धारण सार्बजनिक गरेको छ । एनआरएनएले प्रेस नोट मार्फत् भारतको गतिबिधिको भत्सर्ना गर्दै समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गरे...
कोरोनाले विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार बढी संक्रमित
३ मे,सिड्नी । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बिश्वभर २८ नेपालीको मृत्यु भईसकेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार विश्वभर मृत्यु हुने गैरआवासीय नेपाली...
कोरोनाले विश्वभर करिब १ हजार २ सय नेपाली संक्रमित,२८ को मृत्यु
२० अप्रिल,सिड्नी । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बिश्वभर २८ नेपालीको मृत्यु भईसकेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक...

















