१४ पुष,काठमाण्डौ । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ एनआरएनएले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोना...
एनआरएन गतिबिधी
ठगीमा संलग्न एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरलाई कारवाहीको माग
२५ मंसिर,काठमाण्डौ । गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरलाई कारवाहीको माग गर्दै पीडितले उजुरी दिएका छन्। कुँवरले आफ्नो रेमिट्यान्स कम्पनी लक्ष्मी ट्राभल्स मार्फत रेमिट्यान्सको सेवा लिन आउने आउने सेवाग्राहीहरुलाई बारम्बार फोटोसप गरिएको नक्कली रस...
‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ पारित गर्न आग्रह
२० आश्विन,काठमाण्डौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १३ औंँ युरोपेली बैठक एवं दोस्रो ज्ञान सम्मेलनले ‘गैरआवासीय नेपाली नागरिकतासम्बन्धी ऐन’ शीघ्र पारित गर्न सांसदलाई आग्रह गरेको छ । यही असोज १७ र १८ गते भएको सम्मेलनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारि...
२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलन सम्पन्न
लण्डन : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ । शुक्रबारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । सम्मेलनले घोषणापत्रमाथि व्यापक छ...
एनआरएनलाई स्वदेश फर्कने वातावरण मिलाउन संघको आग्रह
८ भाद्र,काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका गैरआवासीय नेपालीलाई स्वदेश फर्कन सहज वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । पछिल्लो पटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवम् चार्टर उडान गर्ने निर्णय गर्नु सका...
विदेशमा कोरोनाबाट १ सय ९१ नेपालीको मृत्यु
साउन २५ काठमाण्डौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेक...
एनिभर्सरी पार्टीमा सहभागी ३५ नेपालीमा कोरोना पुष्टी,एकको अबस्था चिन्ताजनक
३ अगष्ट,सिड्नी । यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । गैर-आवासीय नेपाली संघ स्वास्थ्य समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागी सहित ३५ जनामा संक्रमण पुष्टी भएको हो ।भेटघाटमा सहभागी संक्रमितमध्ये एक जनाको अवस्था चिन...
दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन अक्टोबरमा
१६ साउन,काठमाण्डौ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि गैर-आवासीय नेपाली संघले शुरु गरेको विश्व ज्ञान सम्मेलन अक्टोबरमा हुने भएको छ । दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन नाम दि...
विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २०० पुग्यो
४ साउन,लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैर-आवासीय नेपाली संघले प्रेस बिज्ञप्ती जारी गरी बताएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ...
२६ हजार ३ सय ९६ जना नेपालीको उद्दार, १ सय ५७ शव ल्याइयो
२९ असार,काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ ...

















