२६ असार,काठमाण्डौ ।
शनिबार काठमाण्डौका बिभिन्न स्थानहरुमा भारी बर्षा भएको छ । बर्षाका कारण नयाँ बानेश्वर लगायतका क्षेत्रमा आवतजावतमा समेत कठिनाइ भएको छ ।
बस पर्खिरहेका यात्रुहरु भारी वर्षाका कारण निकै विचलित भएका छन् । दिउँसो एक्कासी परेको पानीले बानेश्वर सडकखण्ड जलमग्न भएको छ । सडकमा भारी वर्षा खोला बनेर उर्लेको छ । फोटोःन्युज२४







