वेस्ट इन्डिजले नेपाललाई जितका लागि ३४० रनको विशाल चुनौती दियो

असार ७ बिहीबार | (रासस) आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको विशाल लक्ष्य दिएको छ ।जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ वि...

भारतीय फिल्मको प्रदर्शन हुन दिन्न बरु जुनसुकै सजाय भोग्न तयार : बालेन शाह

असार ७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्...

नेपालकाे ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नेपालीकाे थाप्लाेमा ७४ हजार ऋण

असार ७ । काठमाडौँ : नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रु २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र...

काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट : विकल्प खोज्दै भेरी नदीतिर

असार ६ बुधबार | सुरेश आचार्य (रासस) “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन ।असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र न...

एनआरएनए अष्ट्रेलिया निर्बाचनःडिला खरेलको चर्चा चुलिदै

६ असार,सिड्नी । गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्दवारी घोषणा गरेका डिला खरेलको चर्चा चुलिदो छ । अध्यक्ष पदका प्रत्यासी खरेल करिब १५ बर्ष देखी गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियामा सकृय छन् । उनले संघको स्थापन...

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

असार ६  | रासस÷एएफपी मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले मङ्गलबार देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष दुई देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थिय...

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ: प्रधानमन्त्री दाहाल

असार ५ मंगलबार | (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक...

प्रतिनिधिसभामा खर्च कटौती प्रस्ताव पेस

असार ५ मंगलबार | (रासस) प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गर्नुभएको छ ।अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्...

अमेरिकामा हुने ‘नेफ्टा अवार्ड’ विवादमा, मानव तस्करीको आरोप,स्थानीय आयोजकले हात झिक्यो

५ असार,मंगलबार । अमेरिकामा गर्ने भनिएको ‘नेफ्टा फिल्म अवार्ड’ पहिले नै विवादमा परेको छ । अवार्डमा लैजाने भन्दै सर्वसाधारणसँग ३० लाख रुपैयाँसम्म असुल्न लागेको थाहा पाएपछि आफूहरूले आयोजनाबाट हात झिकेको आर्यन फिल्मस् प्रोडक्सन जनाएको छ।मानव तस्करी प्रकरणमा सत्ता र शक्ति...

समाजवाद स्थापना गर्ने लक्ष्यसहित समाजवादी मोर्चा घोषणा

असार ५  | रासस संविधान प्रदत्त समाजवाद स्थापना गर्ने लक्ष्यका साथ विभिन्न चार राजनीतिक दलले आज समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा एक कार्यक्रमको आयोजना गरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक...