नेपालमा थप ३ हजार ९३ जनामा कोरोना कोरोना पुष्टी

४ कार्तिक,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन्।१३ हजार ८ सय६१ जनामा गरिएको पिसिआर परिक्षणका क्रममा काठमान्डौ उपत्यकामा १७०२ सहित ३ हजार ९३ जना थपिएका हुन्। आज २ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन्। यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।