काठमाण्डौ ।
नेपाल सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई दिने गरेको ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको छ। नेपाल सरकार शिक्षा मन्त्रालयले विश्वभरिका देशहरूमा डिप्लोमा (भोकेसनल) अध्ययन साथै भाषा सिकाइका लागि अस्ट्रेलिया, जापान लगायतका देशहरूमा जाने विद्यार्थीहरूका लागि सो लेटर उपलब्ध गराउँदै आएको छ।सो कोर्स ‘इसिटिएस क्रेटिडस्’ अनुसार हुन्छ जुन नेपालको स्नातक तह प्रथम या द्वितीय सो सरह हो ।मंगलबारदेखि नो अब्जेक्सन लेटर दिन बन्द गरेपछि अध्ययनको लागि विदेश जान तयारी गर्दै गरेका विद्यार्थीहरू अन्यौलमा परेका छन्।
भिडियो हेर्नुहोस्: