काठमाण्डौ ।लाखौं नेपालीहरुको आर्कषणको रुपमा रहेको अमेरिका जान पाउनेहरुको भाग्यको फल आज आउँने भएको छ । अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार डीभीको नतिजा राति ९ बजेर ४५ मिनेटपछि प्रकाशित हुने भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । नतिजा हेर्दा डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।
अमेरिका जान पाउँने भाग्यमानी नेपालीहरुको प्रतिक्षाको घडी सकियो [नामसहित हेर्नुहोस्] काठमाडौं । लाखौं नेपालीहरुको आर्कषणको रुपमा रहेको अमेरिका जान पाउनेहरुको भाग्यको फल आज आउँने भएको छ । अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार डीभीको नतिजा राति ९ बजेर ४५ मिनेटपछि प्रकाशित हुने भएको छ । ननतिजा हेर्दा डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।