ब्रेकिङ कोटेश्वरमा बम फेला

  NTV NPL

काठमाण्डौ ।

काठमाण्डौको कोटेश्वरमा बम फेला परेको छ । बमको आंशाकामा नेपाल आर्मीको बम बिस्पोजल टोलीले बमलाई निस्क्रिय पारेको छ । यस बारे थप जानकारी भने आएको छैन ।

तस्विर:बिपिन सुबेदी ।

यो समचार शेअर गर्नुहोस् :

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।