नेपाली जस्तै देखिने को हुन् यी युबती जो भाईरल छन् (तस्विर सहित) - Nepali TV
ACDT (Australian Time)

नेपाली जस्तै देखिने को हुन् यी युबती जो भाईरल छन् (तस्विर सहित)

को हुन् मेपन्चि

मेपन्चिको वास्तविक नाम भने मे पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पेन्टर हो । युवा अवस्थामा सबैले आफ्नो जिवनको भविष्य र एउटा बोकेका हुन्छन् । कसैले सपना पुरा गर्छन् त कोहि सपना पुरा गर्न चुक्छन् । मेपन्चिको सपना भने कलाकार र पेन्टर बन्नु थियो । त्यसैले उनका बुवाले उनको नाम परिवर्तन गरेका थिए । मेपन्चि पेन्टर पनि हुन् । उनले कमेडि फिल्ममा अभिनय समेत गरेकि छिन् । उनी एक असफल गायिका पनि हुन् ।

2345678910111213141516171819202122232425

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार

error: Content is protected !!