नाकले कण्डम फुक्दा यी युवती भईन् रातारात भाईरल (भिडियो)

काठमाडौं । अहिले सामाजिक सञ्जालको जति उपयोग भएको छ उती र्न यसको दुरुप्रयोग पनि भैरहेको छ । सामाजिक सञ्जाल फेसबुक ट्वीटर अहिले टिकटक निकै युवा पुस्तामा प्रचलित भएको छ ।त्यस्तै अहिले समाजिक सञ्जाल टिकटक र फेसवुकमा एउटा भिडियो निकै भाइरल भएको छ । कुनै फार्मेसीको स्टोर रुममा एक महिला नर्सले कण्डम फुलाएर आफ्नो नाकमा राख्दै ओेए हेर्त ! मेरो नाकके भयो भन्दै देखाएका छन भने एक पुरुषको हातले तेस्लाई हिर्काई रहेको देखिन्छ ।

हेर्नुहोस् भिडियोः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।