१ जेठ,काठमाण्डौ । कोरोनाभाईरसको संक्रमणले नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदार पत्नी निर्मला गच्छदारको निधन भएको छ । शनिबार विहान ४ वजे थापाथली स्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको...
समाचार
चितवन समाज अष्ट्रेलियाद्वारा अक्सिन सिलिण्डर हस्तान्तरण
१ जेठ,सिड्नी । चितवन समाज अष्ट्रेलियाले चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई शुक्रबार १० थान अक्सिजन सहितको सिलिण्डर हस्ताण्तरण गरेको छ । चितवन सहित देशभर कोरोनाभाईरस (कोभिड १९)को नयाँ भेरियन्ट दिन प्रति दिन फैलिरहेको अबस्थामा चितवनमा समेत अक्सिनको अभाब रहेकाले समा...
प्रबासका नेपालीले खरिद गरे ६०० थान अक्सिजन सिलिण्डर
२९ बैशाख,काठमाण्डौ । नेपालमा भइरहेको कोभिड १९को उच्च जोखिम महामारीलाई सघाउनका लागि विदेशमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर नेपाल पठाउन लागेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली संघले ...
विश्वासको मत प्रस्ताव असफल, प्रधानमन्त्री केपी ओली पदमुक्त
२७ बैशाख,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव असफल भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।बैठ...
गुल्मीमा चट्याङ लागेर ९ जना घाईते
गुल्मी, बैशाख २४ । गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी चट्याङ मगर सहित उनका परिवारका ७ जना घाईते भएका हुन् । बिहान सुतिर...
यो वर्षको आईपीएल खेलाडीमा संक्रमण पुष्टि भएपछि रोकियो
यो वर्षको आईपीएल खेलाडीमा संक्रमण पुष्टि भएपछि कारण रोकियोकाठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ रोकिएको छ। बीसीसीआईले स्वास्थ्य सुरक्षाका कारण आईपीएल रोकेको हो। हाललाई केहि दिनलाई राेकिएका बताउँदै अवस्था सामान्य भएम...
देशका धेरै ठाउँमा वर्षा : आज दिनभरि पानी पर्ने सम्भावना
१९ बैशाख, काठमाडौं । देशका धेरै ठाउँमा पानी परेको छ । राति प्रदेश–१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् । भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद् समिर ...
दाङमा भारतीय नम्बर प्लेटको कारमा भेटियो तीन बालकको शव
१९ वैशाख, काठमाडौं । दाङको तुलसीपुरमा भारतीय नम्बर प्लेटको गाडीमा तीनजनाको बालकको शव भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका-६, स्याउली बजारमा भारतीय नम्बर प्लेट जे ०१६६०८८५ भएको कारमा शिशुको शव भेटिएको हो । लामो समयदेखि पार्किङमा गरि राखिएको कारमा शनिबार राति...
रुपन्देहीको सैनामैना कोभिड अस्पतालमै संक्रमितले गरे आत्महत्या
१८ वैशाख, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । उपचारका लागि अस्पताल भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्य...
हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस
१८ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ...

















