जस्ले गाईन् ‘फुलबुट्टे सारी’,भन्छिन् नेपाली संग बिहे गर्छु

९ चैत्र,काठमाण्डौ । नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले राम्ररी नेपाली बोल्न जाछिन् । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिक...

गुल्मेली गायक तथा सर्जक पौडेलको ‘चरी बनैमा’

नेपाली गीत संगीत क्षेत्रमा लाग्दै आउनु भएका गुल्मेली सर्जक तथा गायक राजु पौडेलले आफ्नो नयाँ मौलिक लोकभाका बजारमा ल्याउनु भएको छ ।चरी बनैमा बोलको गीत भिडियो सहित रोजी म्यूजिक युटुवमार्फत बजारमा ल्याउनु भएको हो । गीतमा लय गायक ओम सेन्चुरी र गुल्मेली गायीका लालुमाया कुंवरल...

कलाकार पल शाहविरुद्ध कुटपिटको आरोपमा प्रहरीमा उजुरी दर्ता

१४ फाल्गुन,काठमाण्डौ । कलाकार पल शाह बिरुद्द कुटपिटको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।म्युजिक भिडियोको सुटिङका ...

श्वेता र धुर्मुस-सुन्तली जस्तो मागेर समाजसेवा हुँदैनःझाँक्री

१० फाल्गुन,काठमाण्डौ । आन्दोलनरत नेकपा प्रचण्ड-माधब नेपाल समुहकी नेतृ रामकुमारी झाँक्री राजनीतिकर्मी मात्र नभएर टिकटक प्रेमी पनि हुन् । उनका टिकटक अहिले सामाजिक सञ्जालमा निकै भाइरल छन्। उनको राजनीति उचाई पनि त्यतीकै भएको होइन । लोकतान्त्रिक आन्दोलनमा उनको योगदान छ । उन...

श्‍वेता दिनदिनै नाइट क्लब जाने ?

२४ माघ,काठमाण्डौ । अभिनेत्री सुष्मा कार्की र श्‍वेता खड्काबीचको विवाद श्‍वेता पक्षले माफी मागेपछि सकिएको छ । बुधबार मिडियाका अगाडि नै विवादमा सामेल भएका युट्बर उत्सव रसाइलीसँगै श्‍वेताकी बहिनी आरती खड्काले माफी मागेपछि घटना रफादफा भएको छ । तर, श्‍वेताको यो विवादले उनले...

आफु माथि कुटपिट भएको भन्दै सुष्मा कार्कीले दिईन् उजुरी

२० माघ,काठमाण्डौ । चर्चित युट्युबर उत्सव रसाईली र अभिनेत्री श्वेता खड्काकी बहिनि आरती खड्का बिरुद्द नायिका सुष्मा कार्कीले प्रहरीमा उजुरी दिएकी छिन् । कार्कीले आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् । मंगलबार कार्कीले काठमाडौंको महानग...

‘कान्स फेस्टिभल’मा प्रियंकालाई पोसाकले धोका दियो

एजेन्सी । कुनै इभेन्ट, अवार्ड अथवा विवाहलगायतमा प्रायः फिल्मका कलाकारहरु ‘उप्स मुमेन्ट’को शिकार बन्छन् । कैयौं पटक उनीहरुको ‘उप्स मुमेन्ट’लाई क्यामरामा कैद पनि गरिन्छ । केही अभिनेत्रीहरु भने यस्तो घटनामा क्यामराबाट जोगिनका लागि आफूलाई सम्हाल्छन् । तर सोच्नुहोस् कि विश्...

मनोज गजुरेलसगँ मेरो बिहे हुने हल्ला देख्दा दया लाग्यो :बर्षा

काठमाण्डौ । नायिका बर्षा शिबाकोटीले आफ्नो र मनोज गजुरेलको बिहे हुन लागेको भनेर केही अनलाईमा प्रकाशित समाचार देखेर दया लागेको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा प्रतिकृया दिदै शिबाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा बाहिर गएर गरिएको प्रचारले पत्रकारीता क्षेत्र नै ...

मनोज गजुरेलको उद्घोष कानुनी उपचार खोज्न बाध्य बनाईयो

३० मंसिर,काठमाण्डौ । हाँस्य कलाकार मनोज गजुरेलले विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेख्ने र उनका बिषयमा बिभिन्न नकरात्मक आरोप लगाएको भन्दै आक्रोश पोखेका छन् । करिब ३ बर्ष अघि नै कानुन सम्बत भएको सम्बन्ध बिच्छेदलाई लिएर पुर्ब पत्नी मिना ढकालले...

४० कटेपछि रमाउँला र छुटौंलाको खाडल !

२६ मंसिर,काठमाण्डौ । वैदेशिक रोजगारीको पीडामा रहेका व्यक्तिको भावनालाई समेटेर हेमन्त रानाले गाए– सुन साइँली, सुन साइँली ४० कटेपछि रमाउँला। उमेरमा बाध्यताका कारणले परदेशीएकाको यो भावना ग्रामिण व्यक्तिको जनजीवनलाई प्रभावित बनाउने भएकैले गीत निक्कै चल्यो। तर नेपालको सहरी ...