चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

बेइजिङ, ७ साउन, संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको छ ।विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछ...

चीनमा कोरोनाको खोप तेस्रो चरण मानब परिक्षण सुरु

५ साउन,काठमाण्डौ । जुलाई दोस्रो साता रुसको सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको क्लिनिकल ट्रायल सफल भएको दाबी गरे लगत्तै चिनियाँ खोपको पनि तेस्रो चरण परीक्षण शुरु भएको छ । यस अन्तर्गत संयुक्त अरब इमिरेटको अबुधाबी शहरमा १५ हज...

बेलायतमा लकडाउन खुकुलो भएसंगै रोजगारी बिज्ञापनमा बृद्दी

३ साउन,काठमाण्डौ । भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्या...

पठाओका संस्थापकको अमेरिकामा मृत्यु

३१ असार,काठमाण्डौ । केहि महिना देखी नेपालमा समेत संचालनमा रहेको राईड कम्पनी पठाओका मुख्य संचालक बंगलादेसी नागरिक फहिम सलेह अमेरिकामा मृत फेला परेका छन् । सोमबार अमेरिकाको न्युयोर्कमा उनलाई मृत अवस्थामा भेटिएको र उनको शरिर टुक्रा टुक्रा अवस्थामा फेला परेको अमेरिकाका सञ्...

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चीनविरूद्ध कडा नीति अँगाल्ने

३१ असार,काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरेका छन्।उनले चीनविरूद्ध बढ्दो रूपमा कडा नीति अँगाल्ने गर्ने क्रममा पछिल्लो कदम चालेका हुन्।वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्...

कोरोना नियन्त्रणका लागि दक्षिण अफ्रिकामा मदिरामा प्रतिबन्ध

तुल्सीराम भण्डारी,नाइजेरिया । दक्षिण अफ्रिका,अफ्रिका कै धेरै संक्रमित भएको देश मध्येकै पहिलो नम्बरमा पर्छ । दक्षिण अफ्रिकाले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर मदिराजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति सिरिल रामाफोसाले कोरोना संक्रमितको संख्या बढदै गएपछि ल...

नेपालमा भारतीय न्युज च्यानल बन्द

२६ असार,काठमाण्डौ । भारतीय समाचार टेलिभिजन च्यानलहरूको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओहरुले भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न...

कोरोनाले दक्षिण अफ्रिकी रानीको मृत्यु

९ जुलाई,तुल्सीराम भण्डारी,नाईजेरिया । दक्षिण अफ्रिकामा कोरोनाभाईरस (कोभिड १९) को संक्रमणले रानी नोलोस सँडिलेको मृत्यु भएको सम्बन्धित निकायले पुष्टी गरेको छ ।वर्तमान जुलू सम्राट, राजा गुडविल ज्वालिथिनीकी बहिनी, उनी अमरहर्बे शाही परिवारको रेजेन्टको रूपमा काम गर्छिन् । उन...

डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो अमेरिका

वासिङ्टन डिसी,एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् ।संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका ब...

‘हावाबाट कोरोना सर्ने प्रमाण भेटियो, अझै अध्ययन हुँदैछ’ : डब्ल्यूएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको स्वीकार गरेको छ । हावाबाट भाइरस फैलिने आशंकालाई इन्कार गर्न नसकिने भन्दै यी प्रमाणहरुलाई एकत्रित गरेर अनुसन्धान गर्ने काम जारी राखेको डब्ल्यूएचओले बतायो ।यसअघि ३२ देशका २३९ बैज्ञान...