जेष्ठ १४ । काठमाडौँ : मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियाेगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाडौँकी हु...
मनोरञ्जन
सुनिल कटुवालले ल्याए “झुम्कावाली” (भिडियो)
३१ बैशाख,सिड्नी । लामो समय देखी अष्ट्रेलियाको सिड्नी बस्दै आएका गायक सुनिल कटुवालले उनको नयाँ गीत “झुम्कावाली” शनिबार सार्बजनिक गरेका छन् । सुनिल कटुवाल युट्युब च्यानल मार्फत् सार्बजनिक गरिएको गीतमा नेपालको चर्चित नृत्य समुह भीमफेदी गाईजको सामुहिक नृत्य रहेको छ भने मोड...
अष्ट्रेलियाको ४१ पर्दामा प्रसाद २
श्यामसुन्दर गिरी,२८ बैशाख,सिड्नी । अष्ट्रेलियाको ६ राज्य तथा टेरिटोरीका ४१ सिनेमा हलहरुमा आज (बिहिबार) देखि नेपाली चलचित्र प्रसाद २ प्रदर्शनमा आएको छ । बैशाख १५ गते नेपालमा प्रदर्शनमा आएको चलचित्र करिब २ साता पछि अष्ट्रेलियामा प्रदर्शनमा आएको हो ।यस अघि चलचित्र प्रेम ग...
काठमाडौं आइपुगे आमिर खान, बूढानीलकण्ठमा ध्यान गर्ने
वैशाख २४ भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट ५८ वर्षे खान आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्याेतिलगायतले विमानस्थलमा स्वागत गरे ।एयरपोर...
राष्ट्रिय चलचित्र पुरस्कार र विशेष चलचित्रको लागि बोर्डद्वारा आवेदन माग
काठमाडौँ। चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुको आवेदन माग गरेको छ । त्यस्तै, विशेष चलचित्रको प्रतिस्पर्धाको लागि पनि पछिल्ला दुई वर्षभित्र जाँचपास भए...
‘प्रसाद २’प्रकरणःअदालतको आदेश सम्मानजनक छः अध्यक्ष केसी
काठमाडौँ। उच्च अदालत पाटनले नेपाली चलचित्र 'प्रसाद २' रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णय रोक्न माग गरी दायर गरेको मुद्दामा रिट निवेदक केशव पाण्डेले गरेको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै अब उक्त चलचित्रको सार्वजनिक प्रदर्शन गर्ने बाटो खुल...
फिल्म प्रसाद २ रिलिज रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ : फिल्म प्रसाद-२ का निर्माता सुवास थापाबाट ठगिएका पिडितपक्षको माग सुनुवाइ नगरी फिल्म रिलिज गर्ने चलचित्र विकास बोर्डको प्रयासमा उच्च अदालत पाटनले रोक्न आदेश दिएको छ।केशव पाण्डेले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले फिल्म प्रसाद...
कुटपिटको आरोपमा दुर्गेश थापाविरुद्ध उजुरी
१३ चैत्र,काठमाण्डौ । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। टोखामा शनिबार आफुलाई कुटपिट गरेकाे भन्दै रिदम क्षेत्रीले उनीविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।थापासहित तीन जनाको समूहले पिटेको क्षेत्रीले उजुरीमा उल्लेख गरेका छन् । क्षेत्रीले आफ्नो ...
रङ्गशालाअघि उभिएर धुर्मुसले भने ‘गलत गरेको रहेछु भने मलाई यही मारीदिनुस्’(भिडियो सहित)
८ चैत्र,काठमाण्डौ । कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका संचालक सीताराम कट्टेल ‘धुर्मुस’ले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा मानसिक यातना भोग्नुपरेको बताएका छन् ।धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कट्टेलले यस्तो...
राजेशपायल राईले गरे आधा उमेरकी प्रेमिकासंग विवाह दर्ता
२५ फाल्गुण,काठमाण्डौ । गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका-३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् । उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचक...

















