१८ चैत्र,एजेन्सी । विश्वभर एकै दिन साढे १० हजार कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको मृत्यु भएको हो। ब्राजिलमा सबैभन्दा बढी तीन हजार ६६८ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ८५८, इटलीमा ५२९, भारतमा ३५५, रुसमा ४०९, फ्रान्समा ३४८ जनाको म...
अन्तर्राष्ट्रिय
बंगलादेशमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु
११ चैत्र, बंगलादेश । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहे...
अमेरीकामा रहेका राजदुतलाई रुसले फिर्ता बोलायो
एजेन्सी । संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किनु भएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गर्नु भएको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता हुनु भएको हो ।रुसी राष्ट्रपति पुट...
फ्रान्समा कोरोना संक्रमणमा बृद्दी,लकडान सुरु
६ चैत्र,काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गर्नुभएको हो । उहाँले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो...
युरोपमा अस्ट्राजेनिका खोप शुरु
पेरिस : फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो । उता संयुक्तराज्य अमे...
तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन
५ चैत्र,काठमाण्डौ । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गर्नुभएको हो । मगुफु...
भारतमा कोरोनाको जोखिम बढ्दो ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि
५ चैत्र,काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।भारतमा एकैदिन संक्रमण पुष्टि भए...
भारतमा एक नेपाली महिलाको लुटेराहरुले गोली हानी हत्या
४ चैत्र,काठमाण्डौ । भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली महिलाको लुटेराहरुले गोली हानी हत्या गरेका छन् ।मजनुका टिलामा किराना पसल गर्दै आएकी ४५ वर्षीया मिना तामाङको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । नेपालमा नुवाकोट घर भएकी तामाङ पाँच वर्षदेखि किराना पसल गर्दै आ...
बम विस्फोटमा पाँच महिला र एक बाललको मृत्यु
काबुल, अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवस पाँच महिला एक ब...
सैनिक विमान दुर्घटना हुँदा चारको मृत्यु, दुई जनाको जीवितै उद्दार
काठमाडौं: काजकिस्तानमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । काजकिस्तानको राजधानी नुर सुल्तानबाट उडान भरेको एन–२६ सैन्य विमान अलमाटी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । ६ जना सवार विमानमा दुई जना गम्भीर घाइते भएका छन् । अवतर...

















