आज जेठ २२ गते बिहिबार,४ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको स्वास्थ्यमा सुधार ल्याउन सक्ने कुरामा काम गर्ने लाभदायी दिन। आज तपाईंको बाटोमा आउने नयाँ लगानीका अवसरको अन्वेषण गर्नुहोस् - तर यी परियोजनाहरूको समर्थता अध्ययन गरेर मात्र प्रतिबद्ध हुनुहोस्। साथीहरूसँगका गतिविधिहरु रमाइला हुनेछन् - तर खर्च नगर्नुहोस् ...

आज जेठ २० गते मंगलबार,२ मे २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल जीवन रमाइलो पार्न आफ्नो आकांक्षाहरूको जाँच गर्नुहोस्। योगको मदत लिनुहोस् - जसले तपाईंलाई आफ्नो स्वभाव सुधार गर्न शारीरिक, मानसिक र आध्यात्मिक तवरमा स्वस्थ भएर बाँच्ने कला सिकाउँछ। आज सल्लाह दिनुभयो भने - त्यसपछि सल्लाह लिन पनि तयार हुनुहोस्। आज प्रेमको परमान...

आज जेठ १५ गते मे २८ तारिख बिहिबार,तपाईको राशीफल यस्तो छः

मेष राशिफल सबैको मद्दत गर्ने तपाईंको इच्छाले तपाईंलाई थकित र शक्तिहीन बनाउनेछ। आज तपाईंलाई केही समस्याको सामना गर्नु पर्नेछ - तर व्यावहारिक हुनुहोस् र सहयोग गर्ने मान्छेबाट चमत्कारको आशा नगर्नुहोस्। यो रचनात्मक प्रकृतिका परियोजनाहरुमा काम गर्ने र आफैलाई व्यक्त गर्ने पन...

आज १४ जेठ,मे २७ तारिख बुधबार,यस्तो छ तपाइको भाग्यफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत ...

कोरोना संक्रमित ११ दिनपछि अरुका लागि घातक नहुने दाबी

एजेन्सी : कोरोना भाइरसले विश्वब्यापी रुपमा मच्चाएको आतंक र यसको संक्रमणको गतिका करण अहिले सिंगो विश्व आक्रान्त छ । एक ब्यक्तिबाट अर्को हुँदै तिब्र गतिका साथ फैलिंदै जाने यसको विशेषताका कारण विश्व समुदाय कोरोना भाइरसबाट त्राहिमाम बनेको हो । तर सिंगापुरका अनुशन्धानकर्ताहर...

कोरोना भाइरस समाप्त नहुन पनि सक्छः डब्ल्यूएचओ

१४ मे,एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ ।विश्व स्वास्थ्य संगठनका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन् ।उनले भने, ...

कोरोनाकै कारण अमेरिकामा सित्तैमा कण्डम डेलिभरी

४ मे,एजेन्सी । अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएकोसमाचारमा जनाइएको छ । कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो ।‘यो स्व...

नेपालमा ४ सय ४१ जनाको कोरोना परीक्षण

२६ फागुन,काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिदै गरेको चीनको वुहान शहर बाट सुरु भएको कोरनाभाईरस नामक भाइरसले नेपालमा समेत आंतकित बनाएको छ । कोरोनाकै कारण हिन्दुहरुको महान पर्ब मध्येको होली पर्ब समेत खुलेर बिगतमा झै मनाउन पाएनन् ।चीनको छिमेकी मुलुक भएका कारण पनि नेपाल...

जापानमा थप ७५ जनामा कोरोना भाइरस

टोकियो । जापानमा एकैदिन ७५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाइरसको संक्रमण पाइएको छ । यसैगरी योकोहामा पोर्टमा रहेको पानीजहाजमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि ...

स्वास्थ्यकर्मीका यी मन छुने तस्विर (फोटो फिचर)

सिड्नी । नोवेल करोनाभाइरसले चीनसहित विश्वभर त्रासको वातावरण सृजना गरेको छ । चीनमा अहिले सम्म करिब एक हजार तीन सयको ज्यान गएको छ । भने,साठी हजार भन्दा बढीलाई कोरोनाभाईरसको संक्रमण छ । यसबाट बच्न विशेषगरी मास्क लगाउनु पर्ने हुन्छ । संक्रमित तथा संक्रमणको आशंका गरिएकाहरुक...