ओरालो लाग्यो सुनको मूल्य, प्रति तोला ९४ हजार

१४ पुष,काठमाण्डौ । स्थानीय बजारमा प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९...

प्रतितोलामा एक हजारले घट्यो;सुनको भाउ

१० मंसिर, काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । प्रतितोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य ९१ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको...

खुल्यो तातोपानी नाका

१९ आश्विन,काठमाण्डौ । २०७२ सालको भूकम्प पछि भौतिक पुर्वाधारमा क्षतिका कारण अवरुद्ध हुदै त्यस पछि बाढी र पहिरो अनि अहिले महामारीको चपेटाका कारण बन्द रहेको चीनसगँको प्रमुख मध्य एक व्यापारीक नाका तातोपानी आजबाट सञ्चालनमा आएको छ । सोमबारबाट नाका खुलेसगैँ सामान बोकेका कन्टे...

१० वर्षमा नेपालमा ४० लाख मानिसलाई रोजगारी सिर्जना : विश्व बैंक

काठमाडौंः नेपालमा पछिल्लो १० वर्षमा करिब ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको नेपाल डाइग्नोस्टिक रिपोर्टले यस्तो देखाएको हो । तथापि, यसमा कोरोनाले अर्थतन्त्र र रोजगारीमा पारेको प्रभाव भने यो प्रतिवेदनले नसमेटेको विश्व बैंकले जनाएको ...

नयाँ निर्देशिकाले ब्याजदर व्यवस्थित र पारदर्श हुनेछ:नेपाल राष्ट्र बैङ्क!

भदौ २४ गते  नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले मात्र परिवर्तन गर्न सकिने बनाएको छ  । ...

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो

७ साउन,काठमाण्डौ । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९...

‘राम लक्ष्मण’को फोटोसहितको एक हजारको नयाँ नोट आउदै

७ साउन,काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको ‘राम लक्ष्मण’को चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्ब...

कोरोनाका बीच चीनमा ३.२ प्रतिशतले आर्थिक वृद्धि

रासस–एएफपी कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ ।देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो ।कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो न...

हतार-हतार कर उठाएर पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी !

८ असार,काठमाण्डौ । सरकारले पुन: साउन १ गते बाट कडा रुपमा लकडाउन गर्ने स्रोत बताउछ । लकडाउन खुकुलो भएसँगै संक्रमित झन् बढेपछि सरकार यस्तो निर्णयमा पुगेको हो । सरकारका एक मन्त्रीका अनुसार छिट्टै नै पुन: पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग व्यापक छलफल गरिरहेको छ । ...

कर वुझाउने म्याद असार ७ गतेसम्म थप

२१ जेठ,काठमाण्डौ । जेठ २५ गते सम्म कर बुझाउन ताकेता गरेको राजश्व विभागले चौतर्फी बिरोध पछि कर बुझाउने समयसीमा थप गरेको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ।विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना प...