राजसंस्था पुनःर्स्थपनाको माग गर्दै राजावादीहरुको शक्ति प्रदर्शन

१५ मंसिर,काठमाण्डौ ।
नेकपाभित्रको बिबाद संगै देशभर राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन हुन थालेको छ । सोमबार काठमाण्डौका राजावादीहरुले माईतीघर मण्डलामा राजा चाहियो भन्दै प्रदर्शन गरीरहेका छन् ।माईतीघरमा राष्ट्रिय झण्डा सहित भेला भएका प्रदर्शनकारीहरुले राजसंस्था पुनस्थापनाको माग गरीरहेका छन् । प्रदर्शन राजधानीका बिभिन्न स्थानमा गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।