२४ जेठ,काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । यो संगै संक्रमित संख्या कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । यस्तै कोरोना भाइरसले मृत्यु हुनेको संख्या १३ पुगेको छ ।