म्यानमार एयरफोर्सले सित्तैमा २६ नेपाली नेपाल ल्याइदियो

२३ जेठ,काठमाण्डौ ।
महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण लकडाउनमा बिभिन्न देशमा फसेका नेपाली स्वदेश फर्काउने औपचारिक उडान आज देखि सुरु भएको छ । यसैबिच पहिलो उडान म्यानमार बाट सरकारी यएरफोर्सले २६ जना नेपालीलाई सित्तैमा काठमाण्डौ ल्याईदिएको छ । सो उडान बिहान ११ बजे त्रिभुवन बिमानस्थलमा अबतरण भएको छ । यस्तै आजै युएईको सारजहा बिमान स्थल बाट १४६ जना नेपाली काठमाण्डौ आउदैछन् । उनीहरुको अहिले बिमानस्थलमै कोरोना परिक्षण भईरहेको छ ।Photo:OK/Google

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।