१२ जेठ, काठमाडौं ।
देशमा कोरोनाभाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेका बेला कोरोना भाइरसको लडाईमा अहिले सम्मको प्रगती तथा बर्तमान अबस्थाका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ५ बजेर ३० मिनेटमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रममा रहेको छ ।
कोरोना महामारीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक देशबासीका नाममा सम्बोधन गरिसकेका छन् ।







