२६ बैशाख,काठमाण्डौ ।
जारी प्रतिनिधि सभा बैठकमा पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन् । संसद बैठकमा सभासदहरुले कोरोनाभाइरसलाई हेलच्क्राई नगरी गम्भिर रुपमा लिन सरकारलाई सुझाब दिनुका साथै सांसद अपरणको कुरालाई प्रस्तुत गरी सरकारको ध्यानाकर्षण गरेका छन् ।






