६ बैशाख,काठमाण्डौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अहिले राती ८ बजेको ताजा अपडेट अनुसार थप एक ६५ बर्षीय पुरुषमा कोरोनाभाईरस (कोभिड-१९)को संक्रमण पुष्टी गरेको छ । यो संगै संक्रमित संख्या ३१ पुगेको हो । आजै काठमाण्डौकी प्रसिद्दी श्रेष्ठ र बाग्लुङकी ६५ बर्षीय मनकुमार पौडेल उपचार गरी डिस्चार्ज भएका छन् । अहिले सम्म निको हुनेको संख्या ३ पुगेको छ ।






