अन्तत् प्रधानमन्त्री दाहालको कतार भ्रमण रद्द

फाल्गुण १५ सोमबार | पत्रपत्रिका
प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण रद्द भएको छ। प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार कतारको दोहामा अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन जाने कार्यक्रम तय भए पनि राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएकोप्रधानमन्त्रीका सचिवालयका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन ।फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल कतारको दोहा जाने कार्यक्रम तय भएको थियो। नागरिकबाट ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।