स्थानीय निर्वाचन : ८२ हजार २१० जनाको मनोनयन दर्ता

१३ बैशाख,काठमाण्डौ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर ८२ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार राति ९ बजेसम्म ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन्। जस मध्ये नगर प्रमुखमा २ हजार ३ सय ४३ जना र उपप्रमुखमा १ हजार ४ सय ४५ जनाले उम्मेदवारी दिएका छन्। अध्यक्षमा २ हजार ४ सय ४७ जना र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।
प्रदेशअनुसार यसप्रकार छनः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।