३ भाद्र ।
अफगानिस्तानको राजधानी काबुल कब्जामा लिएपछि तालिबान समुहले कडा निर्णय गरेको छ । उनिहरुले भारतसँगको व्यापार बन्द गरेको घोषणा गरेको छ । भारतसँग हुने व्यापार बन्द गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भारतले अफ्गानिस्तानमा तालिवान विरोधी सरकारका पालामा अर्बौ डलर लगानी गरेको छ । यसको संकेत भारतको लगानी जोखिममा पर्ने अनुमान शुरु भएको छ । भारतले तालिवानलाई दबाउन सरकारलाई सहयोग गरेको थियो । Photo:India TV news







