देउवालाई प्रधानमन्त्रीमा शपथ खुवाउनु, संसद बैठक सात दिन भित्र बोलाउनु : सर्वोच्च अदालत

२८ असार,काठमाण्डौ ।
सर्वोच्च अदालतले दोस्रो पटक संसद पुनस्थापना गर्दै काँग्रेस सभापति शेर बहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । साथै सात दिन भित्र संसदको बैठक बोलाउन पनि सर्वोच्चले सोमबार परमादेश जारी गरेको छ । सर्बोच्चको फैसला संगै केपी शर्मा ओलीका समर्थ युबा संघ नेपालका कार्यकर्ताले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले अदालतको फैसलमा मान्य नहुने बताएका छन्।
नेकपाका बरिष्ट नेपाल तथा अन्य नेताहरुले समेत अदालतको फैसला स्वागतयोग्य रहेको भन्दै प्रतिकृया दिएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।