१ जेठ,काठमाण्डौ ।
कोरोनाभाईरसको संक्रमणले नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदार पत्नी निर्मला गच्छदारको निधन भएको छ । शनिबार विहान ४ वजे थापाथली स्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको हो ।कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा भर्ना थिइन् ।







