२६ असार,काठमाण्डौ । हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ । मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता तथा कलाकार क्षेत्रीविरुद्ध उजुरी परेको हो। वीरगन्जका युवा ओमप्रकाश सरार्फले दुई साताअघि कान्तिपुर टेलिभिजनबा...