सिड्नी । नोवेल करोनाभाइरसले चीनसहित विश्वभर त्रासको वातावरण सृजना गरेको छ । चीनमा अहिले सम्म करिब एक हजार तीन सयको ज्यान गएको छ । भने,साठी हजार भन्दा बढीलाई कोरोनाभाईरसको संक्रमण छ । यसबाट बच्न विशेषगरी मास्क लगाउनु पर्ने हुन्छ । संक्रमित तथा संक्रमणको आशंका गरिएकाहरुक...