अडियो प्रकरणपछि सुचनामन्त्री बाँस्कोटाद्वारा राजीनामा

काठमाडौं । सुचना,संचार तथा प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनी संग ७० करोड घुस मागेको बिषयको टेलिफोन अडियो सार्बजनिक भएको २४ घण्टा नबित्दै पदबाट राजीनामा दिएका छन् । सार्बजनिक अडियोमा बाँसकोटाले सेक्युरिटी प्रिन्टिङ प...