२५ जुलाई,सिड्नी । नेपाली कांग्रेस केन्द्रिय समितिले नेपाली जनसम्पर्क समिति समन्वयन बिभागको सदस्यमा ईन्जिनियर मोहन देब भट्टलाई नियुक्त गरेको छ । नेपाली कांग्रेसको सभापती शेर बहादुर देउवाले भट्टलाई बुधबार नियुक्त गरेका हुन् । नेपाली कांग्रेसको भातृ संगठनको रुपमा स्थापित ...








