सानेपाबाट बाँस्कोटालाई कांग्रेसको दनक !

काठमाडौं सुचना,संचार तथा प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनी संग ७० करोड घुसका बिषयमा गरेको टेलिफोन अडियो सार्बजनिक लगत्तै नेपाली कांग्रेसले प्रेस रिलिज निकालेको छ ।नेपाली कांग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले प्रेस रिलिज ...