पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ। हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्। आज १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। नेपालमा कोरोनाको...
स्वास्थ्य/जीवन शैली
आज थप ३४३९ कोरोना संक्रमित, १५ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २...
रुसबाट २ करोड ५० लाखकाे कोरोना खोप नेपाल ल्याइदै
मस्को : रुससँग कोभिड १९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइनेछ । रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबी...
पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३...
सक्रिय संक्रमित २५ हजार नाघे एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
७ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने निष्कर्ष निकादै मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले ...
थप एक हजार १७० सहित ५५ हजार ३२९ सङ्क्रमित, १५ जनाकाे मृत्यु
२९ भदौँ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा आठ सय ७९ जना कोरोना सङ्क्रमित निको भएर ...
कोरोना भाइरस चीनले नै निर्माण गरेको हो;चिनिँया वैज्ञानिक लि-मेंग यान!
काठमाडौँ,२७ भदौ। एजेन्सी:चीनकी महिला भाइरोलजिस्ट लि-मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी गरेकी छन् । लि- मेँगले कोरोना भाइरस चीनको वुहान राज्यको मासुपसलबा...
स्तनपानका विध्यमान समस्या र समाधानका उपाय
–सिर्जना शर्मा समयको घडीमा फेरो मार्दै स्तनपान सप्ताह हाम्रो घर आँगनमा आइपुगेको छ । शुभकामना सन्देशहरुले संचार माध्यम भरिभराउ भएका छन् । विभिन्न संघ संस्था विशेष कार्यक्रममा व्यस्त छन् । यी प्रयास स्वस्थ जीवन बाँच्नका लागि शिशुले जन्मेलगतैदेखि दुईवर्षसम्म आमाको दूध खुव...
आज जेठ २८ गते बुधबार,१० मे २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल बच्चाहरु तपाईँको अनुसार काम गर्दैनन् - जसले तपाईंलाई उन्मादमा पार्न सक्छ। तपाईंले आफैंलाई सहनशील बनाउनु पर्नेछ किनकि अनियन्त्रित रिसले सामान्यतया सबैलाई र विशेष गरेर क्रोधी व्यक्तिलाई प्रहार गर्दछ र यसले आफ्नो ऊर्जाको नोक्सान हुन्छ र न्याय संकाय घट्दछ। यसले ...
आज जेठ २५ गते आईतबार,७ मे २०२० यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। दीर्घ अवधिको आधारमा तपाईंले लगानी गर्नुभयो भने पर्याप्त लाभ हुनेछ। तपाईंले धेरै नभेट्ने मान्छेसँग कुराकानी गर्न राम्रो दिन। आज तपाईंको प्रियलाई तपाईंको असह्य व्यवहारसँग सामना गर्न अत्यन्तै...














