विश्वासको मत लिने तयारी गरिरहेका बेला देउवा फेरि सक्रिय

२२ पौष,काठमाण्डौ | पत्रपत्रिका प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाका कारण प्रधानमन्त्रीसहित सबै राज...

जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रले भन्छ, ‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी नाबालिग’

२१ पौष,काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरी बालिग वा नाबालिग भनेर चर्चा चलिरहेको समयमा केटिएम दैनिकले किशोरीको आठ कक्षाको जिल्ला स्तरीय परीक्षाको मार्क सिट फेला पारेको छ ।यसअगा...

आजबाट राहदानी वितरण अनिश्चितकालका लागि बन्द

२० पौष,काठमाण्डौ | पत्रपत्रिका राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान न...

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

२०७९ पौष १९ मंगलबार | (रासस) मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ ।बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण छिट्टै सुरु गर्छौं : प्रधानमन्त्री दाहाल

१७ पौष,काठमाण्डौ | कमल बस्नेत र सिबी अधिकारी (रासस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्...

प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

१७ पौष,काठमाण्डौ | (रासस) प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटनका लागि प्र...

आज राष्ट्रिय टोपी दिवस:देश तथा बिदेशमा मनाइँदै

१७ पौष,काठमाण्डौ । प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवश मनाउन लागिएको हो। स्वदेशमा मात्र नभएर बिदेशमा समेत पछिल्लो समय टोपी दिवस मनाउन थालिएको छ ।मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही य...

रविको छलाङै छलाङ

१२ पौष,काठमाण्डौ | पत्रपत्रिका राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले पहिलो अवसरमा नै उपप्रधान तथा गृहमन्त्री पाएर राजनीतिक छलाङ मारेका छन् । त्यसो त उनले राजनीतिक दल खोलेको ६ महिनाभित्रै प्रतिनिधिसभामा २० सिट जितेर चौथो ठूलो दल बन्न सफल भएका थिए ।त्यो पनि ल...

भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

११ पौष,काठमाण्डौ| (रासस) नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिनुभएको हो ।प्रधानम...

प्रचण्डलाई भारत र चीनको बधाई

११ पौष,काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका रूपमा नियुक्त गरेपछि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै...