१ साउन,नयाँदिल्ली । कोरोनाभाइरसबाट भारतमा एकैदिनमा ३२ हजार ६९५ संक्रमित पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ संक्रमित भएको जनाएको...
प्रवास
आफ्नै शिशु मारेको अभियोगमा लन्डनमा नेपाली महिला विरूद्ध मुद्दा
रासस । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ। तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यान...
दूतावासको कारण यूएईमा नेपाली अलपत्र
९ जुलाई,दुबइ । कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था थप जटिल बन्दै गएको क्याम्पमा रहेका नेपालीहरुले बताएका छन् ।उनीहरुका अनुसार बिगत लामो समयदेखि काम बिहिन भए...
दुबइको एउटै कम्पनीका २५ सय नेपालीले गुमाए रोजगारी
२३ असार, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसकै कारण दुबइको एउटै कम्पनीमा कार्यरत २ हजार ५ सय भन्दा बढी नेपालीहरुले रोजगारी गुमाएका छन् । दुबइको ट्रान्सगार्ड ग्रुप नामको आउटसोर्सिङ कम्पनीमार्फत काम गर्दै आएका नेपालीहरुले रोजगारी गुमाएका हुन् । यो कम्प...
२ हजार ५ सय नेपाली साउदीबाट फर्किए
२१ असार,काठमाण्डौ । कोरोना लगायत अन्य बिभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने पहिलो चरण अन्तर्गत साउदीबाट फर्किनै पर्ने नेपाली नागरिकहरू मध्ये २५ सय ४७ जना स्वदेश फर्किसकेका छन्।साउदीबाट एकै दिन तीन उडानमार्फद ५ सय ४८ जना नेपाली स्वदेश फर्किएको द...
एकदिन १ हजार २ सय बिदेशका नेपाली स्वेश भित्रिए
१९ असार,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ८ वटा चार्टर्ड जहाज अवतरणबाट एकै दिन १२४२ यात्रु नेपाल भित्रिएका छन् । नेपालीको उद्धार अन्तर्गत नेपाल एयरलाइन्सले कुवेतबाट २ सय ५५ जना नेपालीलाई घर ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक...
पोर्तुगलमा १९ वर्षीय नेपाली युबाको मृत्यु
११ असार,काठमाण्डौ । पोर्तुगल । पोर्तुगलको लिस्बनमा एक युवकको निधन भएको छ । पोखरा घर भएका सिद्धान्त गुरुङको मृत् अवस्थामा फेला परेको जनाइएको छ । १७ जुनका दिन बेलुकी ६:३० बजेदेखि परिवारसँग सम्पर्कविहीन भएका गुरुङ स्कोला दो कामुइस स्ताफानिया कक्षा ११ मा अध्ययन गर्दै थिए ।...
भारतमा २४ घण्टामा १६ हजार कोरोना संक्रमित थपिए
११ असार,एजेन्सी,नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमितको दैनिक संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार भारतमा एकैदिन झन्डै १६ हजार जना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल...
भारतमा २४ घण्टामा १५ हजार बढी कोरोना संक्रमित
७ असार,काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ४ लाख पार भएको छ । केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको ताजा आँकडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १५ हजार ४ सय १३ संक्रमित फेला परेका छन् । जबकी ३०६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १३ हजार ...
कतार,युएई र साउदीबाट २४ शब नेपाल ल्याउदै
५ असार,काठमाण्डौ । कतार,युएई,कुबेत र साउदी अरबमा कार्यरत २४ जना नेपालीको शब शुक्रबार काठमाण्डौ ल्याइएको छ । जस्मा कतारबाट २०,युएइबाट १,कुबेतबाट २ र साउदी अरबका १ जनाको शब रहेको छ । कतारी सरकारले आफ्नै खर्चमा २० शब र अन्य ४३ जना नेपालीहरु नेपाल पठाउन लागेको हो । उनीहरु...
















