एजेन्सी । भारतको उत्तर प्रदेशमा अर्का एक मन्त्रीको कोरोनाबाट मृत्यु भएको छ । पूर्व क्रिकेटर समेत रहेका चेतन चौहानको मेदान्त अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यहरुले जनाएका छन् । यस अघि उत्तर प्रदेश सरकारकै अर्की मन्त्री कमल रानीको अगष्ट २ मा ६२ बर्...
प्रवास
कोरोनाले भारतमा झण्डै ५० हजारको मृत्यु
एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको...
अयोध्यामा मोदीसँगै पूजा गरेका महन्थलाई कोरोना पुष्टी
३० साउन,एजेन्सी । आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी एकजना ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको छ। अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो। नृत्य गोपाल दास ब...
भारतमा कोरोनाले एकदिन ९४२ को मृत्यु,६७ हजार संक्रमित
२९ साउन,काठमाण्डौ । भारतमा कोरोनाभाईसको संक्रमणको नियन्त्रणबाहिर आइसकेको छ । भारतमा अब कोरोनालाई नियन्त्रणमा लिनका लागि निकै हम्मे हम्मे पर्ने देखिएको छ । पछिल्लो समयमा दैनिक ५० हजार भन्दा बढीमा संक्रमण पुष्टी हुन थालेको छ । बितेको २४ घण्टामा मात्रै देशभर ९ सय ४२ जनाको...
भारतका नेपाली यि नाका बाट आउन पाउनेछन्
२९ साउन,काठमाण्डौ । भारतमा रोजगारीका लागि गएका र विभिन्न कारणले रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले दश वटा नाका तोकेको छ । कोरोना महामारीका कारण बनेको असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई भारतबाट स्थलमार्ग हुँदै आउनेहरुका लागि १० जिल्लामा प...
कोरोना संक्रमितमा पहिलो बन्दै भारत
२० साउन,काठमाण्डौ । महामारीका रुपमा रहेको कोरोनाभाईरस (कोभिड-१९) ले विश्वलाई आतंकित बनाइरहेका बेला संक्रमितका हिसाबले भारत पहिले बन्ने संकेत देखाएको छ । पछिल्ला दिनहरुमा भारतमा संक्रमित दैनिक ४० देखि ५३ हजार सम्म हुने गरेका छन् । भारतले कोरोनाको संक्रमणदरमा अमेरिका र ब...
कोरोनाले साउदीमा एक नेपाली युबाको मृत्यु
१२ साउन,काठमाण्डौ । कोरोनाभाईसको संक्रमणले साउदी अरबमा एक नेपाली युबाको मृत्यु भएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीले जानकारी दिए...
नेपाल बाट फर्किएका बुद्दिलालको कुबेतमा कोरोनाले मृत्यु
११ साउन,काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका- २२, पदमपोखरी निवासी बुद्धिलाल अछामीको कोरोना भाईरस (कोभिड- १९) का कारण मुत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहदै गर्दा कोरोनाको कारणले अल्पायुमै दुखद निधन भएको नेकपा भरतपुर- २२ का अध्यक्ष रामहरि सेढाईले जा...
भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो
२ साउन,काठमाण्डौ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ ।यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारत...
भारतमा २४ घण्टामा ३५ हजारमा कोरोना पुष्टी
एजेन्सी । भारतमा पछिल्लो चौबीस घण्टामा नोभेल कोरोना भाइरसका करिब ३५ हजार संक्रमित थपिएका छन् । हालसम्म कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी पुगेको छ । यो संख्या विश्वमै कोरोना संक्रमणको तेस्रो ठूलो संख्या हो ।भारतमा कोरोना संक्रमण निको हुने दर बढी छ भने मृत्युदर कम...

















