९ मंसिर, काठमाडौं । बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक हवल्दारलाई पक्राउ परेका छन् ।कञ्चनपुर घर भई हाल ललितपुरको लेलेस्थित सैनिक गणमा कार्यरत गोविन्द सिंह विष्टलाई १३ वर्षीया बालिकाकालाई बलात्कार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले कोटेश्वरबाट पक्राउ गरेको...
नेपाल
सौराहामा एमालेको बन्दसत्र,२ हजार क्षमताको बन्दसत्र हल बनाउदै
७ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ ।महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर...
रुकुम जाने यात्रुलाई नेपालगञ्जमा ल्याण्ड गरेपछि
७ मंसिर, काठमाडौं । नेपाल एयरलायन्सको बिमान चालकको सन्की पाराले गर्दा रकुम जाने यात्रुहरुले सास्ती भोग्नु परेको छ । सोमबार रकुमको लागि काठमाण्डौ बाट उडेको नेपाल एयरलाईन्सको बिमान नेपालगंज बिमानस्थलमा अबतरण गरेपछि पाईलटको अहिले चौतर्फी बिरोध भईरहेको छ ।बिमान चालक पाइलट ...
हेलम्बु आगलागीमा तीन बालकको मृत्यु
७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो ।मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छ...
योगगुरु रामदेवलाई नेपालको पर्यटन दूतका लागि पर्यटनमन्त्री आलेको आग्रह
५ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतीय योग गुरु रामदेवलाई नेपालको सद्भावना पर्यटन दूत बन्न आग्रह गरेका छन् । मन्त्रालयद्वारा आईतबार पशुपतिनाथ क्षेत्र स्थित हंशमण्डपमा आयोजना गरिएको योग शिविरमा बोल्दै मन्त्री आलेले योगगुरु...
एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा
५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आईतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएप...
डिसेम्बरसम्म अनुमोदन नभए एमसिसी फिर्ता लैजाने अमेरिकाको तयारी
४ मंसिर, काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ।नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द...
राष्ट्रिय सभाको उपनिर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय
३ मंसिर, काठमाडौं । राष्ट्रियसभा उप निर्वाचन आगामी माघमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ १२ मा चुनाव गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो ।राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये ए...
सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै आज
३ मंसिर, काठमाडौं । आज मंसिर ३ गते सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दै छ । पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक सबैभन्दा लामो अवधिसम्म आज चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ ।यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाक...
प्रधानमन्त्री र लुबीच भेटवार्ताः नेपाललाई निरन्तर सघाउने अमेरिकी प्रतिबद्धता
३ मंसिर, काठमाडौं । अमेरिकाले कोभिड–१९, जलवायु परिवर्तन र आपसी हितका अन्य विषयमा नेपाललाई निरन्तर सघाउने तथा साझेदारी गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्दै दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्...
















