२१ जेठ,काठमाण्डौ । सरकारले लक डाउनकैबीचमा पनि कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित भएका छन् । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै लक डाउनकै बीचमा व्यवसायीलाई कर बुझाउन ताकेता गरेपछि उनीहरु आक्रोशित भएका हुन् ।कोरोनाविरुद्धको लडाईका लागि भन्दै सरकारले जारी...
अर्थ
लकडाउनका बिच जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता
२० जेठ,काठमाण्डौ । लकडाउनकै बीचमा सरकारले उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । सरकारले सार्वजनिक सूचना नै सार्बजनिक गरी कर तिर्न ताकेता गरेको छ ।लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको...
कोरोनासँग जुध्नका ३० अर्ब रुपैयाँ ऋण लिदै नेपाल सरकार
१९ जेठ,काठमाण्डौ । देशमा कोरोनाभाइरसको महामारी दिनप्रतिदिन बढ्दो छ । तर,आम जनताहरुले भने सरकार बाट सुरक्षाको कुनै प्रत्याभुती गर्न नपाएको गुनासो आइरहेका बेला नेपाल सरकारले भने कोरोना संग जुध्नकै लागि ३० अर्ब ऋण लिने भएको छ ।एशियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका...
डिजेल, पेट्रोल, मट्टितेल र सुनको मूल्यमा बृद्दि
१५ जेठ, काठमाडौं । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथ...
यसै चालु आर्थिक वर्षमा मेलम्चीको काम सकिने
१५ जेठ,काठमाण्डौ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनालाई ५ अर्ब ५६ करोड बजेट विनियोजन गरेको जनाएका छन् । जारी बजेट भाषणमा उनले चालु आर्थीक वर्षमा मेलम्ची खानेपानी आयोजना निर्माण हुने र आउँदो आर्थिक वर्षसम...
लेखा अधिकृतले रोके ओम्नीको भुक्तानी
८ बैशाख,काठमाडौं । कोरोनाभाइरसको संक्रमणकालमा निकै बिबादित बनेको चीनबाट आयात गरिएको स्वास्थ्य सामाग्री ठेकदार कम्पनी ओम्नी बिजनेश कर्पोरेट इन्टरनेसनल प्रालिलाई भुक्तानी दिन स्वास्थ्य सेवा विभागका लेखा अधिकृत दिवाकर घिमिरेले असहमति जनाएका छन् ।केहि दिन अघि विभागका महानि...
मुलुकलाई १ करोड ५८ लाख आर्थिक भार
८ बैशाख,काठमाण्डौ । सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर गठन गरिएको भूमिसम्बन्धी समस्या समाधान आयोगले अनावश्यक बोझ बढेको भन्दै चौतर्फी आलोचना भएको छ। नेता, प्रशासक, बुद्धिजीवीले सामाजिक सञ्जालका साथै व्यक्तिगत रूपले सरकारको उक्त कदमप्रति आपत्ति जनाएका छन्।मुलुक कोरोना स...
सिधा कुरामा टमाटरको बिषय,चौतर्फि रुपमा बन्यो ट्रोल
रवि लामिछानेले आफ्नो चर्चित सो सिधा कुरा जनतासँग’ मा विभिन्न विषयवस्तुलाई उठाउने गर्दछन् । उनले फरक तरिकाबाट कार्यक्रममा प्रस्तुति दिने गरेका छन् । हाल उनले आफ्नो सो मा टमाटरनै ल्याएर तरकारी मुल्यवृद्धिका बारेमा कडा शब्द प्रयोग गरे । उनले मुल्यवृद्धिको मुख्य कारणनै बिचौ...
नबिल बैंकको खातामा एक्कासी २३ अर्ब २५ करोड आएपछि भयो तनाब
बैशाख १८ । डा. सन्तोष नेपाल मंगलबार करिब पाँच घन्टा तनावमा परे । उनी तनावमा पर्नुको कारण थियो, एक्कासि नबिल बैंकको आफ्नो खातामा आएको २३ अर्ब ७५ करोड रुपैयाँ ।नेपालको खातामा कसैले पैसा जम्मा गरेर २३ अर्ब ७५ करोड आएको थिएन । न उनको खातामा विदेशबाट पैसा आएको थियो । नबिल बै...
एनेसलले कर तिर्न नपर्ने आदेश दिने न्यायधीशलाई महाअभियोग लगाउनु पर्छः खतिवडा
१६ काठमाण्डौ । वरिष्ठ अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले एनसेलको करछली प्रकरणमा अन्तरकालिन आदेश दिने सर्वोच्चका न्यायाधीशलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । खतिवडाले सर्वोच्च अदालतको पूर्णइजलासले एनसेलको करछली मुद्दाको अन्तिम किनारा लगाइसकेको अवस्थामा त्यसलाई क...

















