एजेन्सी । भियतनाम प्रहरीले गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त गोदामको मालिक भन्ठानिएकी एक महिलालाई पक्राउ गरिएको छ । ती कन्डमलाई पहिले पखालिएको अनि लिङ्गको आकारको काठ प्...
अन्तर्राष्ट्रिय
फिनल्याण्डकाे विमानस्थलमा कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता लगाउँदै !
एजेन्सी;फिनल्याण्डको हेलसिङ्की विमानस्थलमा कोरोना परीक्षणका लागि तालिमप्राप्त विभिन्न कुकुरहरू राखिएको छ। ती कुकुरहरूले मानिसमा कोरोना भाइरसको संक्रमण भए नभएको सुँघेर थाहा पाउने त्यहाँका अधिकारीहरूले बताएका छन्। यसका साथै विमानस्थलमा अन्य तवरले गरिने परीक्षण पनि भइरह...
तिब्बतीहरूलाई चीनको सैन्य प्रशिक्षण केन्द्र लैजाने
एजेन्सी । चीनले सैन्य शैलीका प्रशिक्षण केन्द्रहरूमा लैजान ठूलो सङ्ख्यामा तिब्बती नागरिकहरूलाई दबाब दिइरहेको एक अध्ययनले जनाएको छ। ती श्रम शिविर जस्तै रहेको विज्ञहरूको भनाइ छ। सरकारी सञ्चार माध्यमको प्रतिवेदन, नीतिगत दस्तावेज अनि रोयटर्स समाचार संस्थाद्वारा पुष्टि गरिए...
अमेरिकामा कोरोनाले २ लाखको मृत्यु
एजेन्सी । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २ लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत ६ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता द...
अमेरिकाले १५ हजार नेपाली आप्रबासीलाई देश निकाला गर्ने
१ आश्विन,एजेन्सी । अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्न सक्ने गरी अदालतले बाटो खुला गरेको छ । अब ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टीपीएस) अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाल्न सक्नेछ । यसरी देश निकाला हुने...
चीन बिरुद्ध कडा कदम चाल्न भारतीय सेना तयार छःराजनाथ सिंह
१ आश्विन,एजेन्सी । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा सेनाले सम्पूर्ण तयारी पूरा गरेको र चीन बिरुद्ध अझ कडा कदम चाल्न सक्ने चेतावनी दिएका छन् । चीनले भारतले उक्साहटपूर्ण गतिविधि तत्काल बन्द गर्न दिएको चेतावनीको भोलिपल्टै भारतीय रक्षामन्त्री सिंहले राज्यस...
अमेरिकामा अक्टोबरदेखि कोरोनाको खोप बितरण
१ आश्विन,एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ । स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिनुभएको हो । उहाँले सन् २०२०...
सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु:कङ्गो
२७ भदाै,कङ्गो एजेन्सी:अफ्रिकाकाे,प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय समाचार माध्यमले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक...
जापानकाे मियागी क्षेत्रमा भूकम्पकाे धक्का!
जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन् ।स्थानीय समयअनुसार विहान ११:४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् । भू–गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको...
कक्षा कोठामा कुखुरा पालेर पैसा कमाउन बाध्य;केन्यन स्कुलका सञ्चालक
२०७७ भदौ २५;एजेन्सी:विश्वमा कोरोना भाइरसको महामारी फैलिएको ६ महिना बितिसकेको छ। चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्यो। सबैभन्दा बढी असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो। संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मु...















