नेपाली समुदाय संग एन्जाको अन्तर्कृया

२८ जुन,सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोशियसन (एन्जा)ले शुक्रबार सिड्नी स्थित रकडेलमा नेपाली समुदाय संग अन्तर्कृया कार्यक्रम गरेको छ । मिडिया एण्ड कमिन्युटी नामक अन्तर्कृयामा बिशेषतःसिड्नीका पत्रकार,ब्यापारी,पेशाकर्मी,नेपाली मुलका राजनितिज्ञ,बिध्यार्थीहरु, गै...