होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई डा. रवीन्द्र पाण्डेको अनुरोध

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ | २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप...

एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

१७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा...

नेपालमा आज थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्‍यु

१५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।योसँगै देशभर कोरोना भाइरसको सक...

दिन दिनै कोरोना संक्रमित बढ्दै , आज थपिए २३५१ संक्रमित

काठमाण्डौं बैशाख ८ । नेपालमा दिनहुँ कोरोना संक्रमित बढ्ने क्रम जारी छ । २४ घण्टामा २३५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण...

आज थपिए १ हजार १५ जना :दिनहुँ नेपालमा कोरोना संक्रमण दर बढ्दै

बैशाख ५ काठमाडौँ पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार १५ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्...

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्दै छ कोरोना

३१ चैत, काठमाडौँ । हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । लुम्बिनी प्रादेशिक अस्पत...

देशभरि फेरि वायु प्रदुषणको मात्रा ह्वात्तै बढ्यो

काठमाडौं । देशभरि फेरि वायु प्रदुषण को मात्रा ह्वात्तै बढेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो । वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेको थियो । आइतबारदेखि...

नेपालमा थप ७८ जनामा कोरोना, सक्रिय संक्रमित ९ सय ७४

काठमाडौं । मंगलबार नेपालमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ७४ रहेको छ । पछिल्लो २४ घण्टामा ७२ ज...

Teenager pregnant

डोटी जिल्लामा उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै

जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्...

थपिए ११२ कोरोना संक्रमित, ५४ जना डिस्चार्ज

१४ फागुन। नेपालमा आज मात्र ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ९८४ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई ...