इमरान खान पक्राउ: पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु, २९० घाइते

बैशाख २८ बिहीबार | (रासस/एएनआई) पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ ।ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ।झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई गिरफ्तार गरिएका चन् ।प्रह...

दक्षिण कोरिया कसरी युक्रेन युद्धको प्रमुख खेलाडी हुन सक्छ?

बैशाख २४ आइतबार | रुसले युक्रेनविरुद्ध तीव्र हमला सुरु गरेको एक वर्षभन्दा बढी समय भइसकेको छ। यसबीचमा विश्वले थुप्रै आश्चर्यजनक घटनाक्रम देखेको छ। लडाइँको सुरुवातमा धेरै विज्ञहरूले यस द्वन्द्वले हामीलाई उच्च प्रविधि केन्द्रित भविष्यको युद्ध कस्तो हुन्छ भन्नेबारे केही सङ...

प्याराग्लाइडिङले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्छ : प्रधानमन्त्री दाहाल

बैशाख १८ सोमबार | (रासस) चितवन, १८ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताउनुभएको छ ।हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घा...

रुसले युरोपमा तेलको आपूर्ती कटौती गर्नेः एसियामा बढाउने तयारी

बैशाख १५ रुसले युरोपेली मुलुकहरुमा गर्दै आएको कच्चा तेलको आपूर्ति कटौती गर्ने भएको छ । युक्रेन युद्धमा साथ नदिएको भन्दै रुसले पश्चिमामा मुलुकमा तेलको आपूर्ति घटाएर एसियाली मुलुकहरुमा आपूर्ति गर्ने योजना बनाएको छ ।पछिल्लो समय रुसको सम्बन्ध एसियाका ठूला मुलुक चीन र भारतस...

दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएकोे अमेरिकी दावी

चैत २७ सोमबार | (रासस-एएफपी) वासिङ्टन, २७ चैत : अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस) ले सोमबार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको जनाएको छ ।उक्त अभियानले समुद्रको अधिकार, स्वतन्त...

एलन मस्कको अर्को हर्कत : ट्वीटरको लोगोमा चरा हटाएर राखिदिए कुकुर

एजेन्सी : विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरको लोगो नाटकीय रुपमा परिवर्तन गरिएको छ। ट्वीटरको चर्चित लोगोको रुपमा रहेको निलो रंगको चराको ठाउँमा पहेंलो रंगको कुकुरलाई राखिएको छ।सुरुमा ट्वीटर ह्याक भएर यो लोगो परिवर्तन भएको समाचार आइरहेका बेला ट्वीटरका सीईओ एलन मस्कले ​​...

छ महिनामा तीन हजार बढी लडाकु मारिए

चैत १२ आइतबार | (रासस/सिन्ह्वा) बितेका छ महिनामा सोमाली राष्ट्रिय सेनाले अल–शबाबविरुद्ध देशका विभिन्न भागमा गरेको कारबाहीमा तीन हजारभन्दा बढी लडाकु मारिएका छन्भने तीन हजार सात सय जना घाइते भएका छन् । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले अल–शबाबको अधीनमा रहेका करिब ७०...

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

९ बिहीबार | (रासस-एएफपी) चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो ।जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै तत्का...

‘युद्ध अन्त्य’ गर्न सक्ने पुटिनको सङ्केत, शान्तिवार्ताको लागि युक्रेन तयार छ ?

चैत ८ बुधबार | युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, 'पश्चिम र किएभ' तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ।रुसी राष्ट्रपतिले मङ्गलव...

सयभन्दा बढी आईएस लडाकु मारिए

चैत ७ मंगलबार | रासस काबुल, अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ । निजी म सञ्चार माध्यमका अनुसार सुरक्षा ...