आज बसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज बसन्त पञ्चमी । बसन्त ऋतुको सुरुवात हुने भन्दै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन बसन्त पञ्चमी र विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदैछ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगम...

आज बसन्त पञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै

आज बसन्त पञ्चमी । बसन्त ऋतुको सुरुवात हुने भन्दै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन बसन्त पञ्चमी र विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी पर्व मनाइँदैछ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनक...

प्रेम दिवस, युवायुवती र विकृति

प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला...

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

काठमाण्डौ। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदा...

धाका तपुलि,अन्तरराष्ट्रीय टोपी दिवस र पुनर्जीवित ढाका टोपी मोह

सबिन कार्की, सिड्नी  नेवारी भाषामा कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ। धाकाबाट बनेकोहुनाले सुरुवातमा धाका...

बाजा प्रतियोगितामा लूनिभाः धिमे खलः उत्कृष्ट

  जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभाः धिमे खलःले जितेको छ । प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले नगद १५ हजारको साथमा जिल्लाकै धिमे बाजा बजाउने उत्कृष्ट टोलीको उपाधि जितेको हो । सरस्वती कला केन्द्रले आयोजना...

सन्नाटा छ सवैतिर……

  सन्नाटा छ सवैतिर खै, कस्तो यो परिवेश हो ? लाग्छ घरी घरी मलाई ,यो मुर्दाहरूको देश हो ! बोल्ने वेला बोल्दैन कोही , मुख सिएर बस्छ बोल्यो भने मालिकलाई चिप्लो मात्रै घस्छ हस हजुर हुन्छ मालिक एति मात्रै सुनिन्छ थाहा छैन तिनको वोली खै केले पो थुनिन्छ ? सन्नाटा छ ...

प्रदेशबाटै श्रम स्वीकृति

  वैदेशिक रोजगारीका सेवा विकेन्द्रीकरण भएका छन्। सरकारले पहिलोपटक आइतबारदेखि प्रदेशबाट नै वैदेशिक रोजगारीका सेवा उपलब्ध गराउन लागेको हो। पहिलो चरणमा प्रदेश २ र ५ बाट सेवा सुरु हुनेछ। प्रदेशको श्रम कार्यालयले डिमान्ट लेटर, पूर्वस्वीकृति, श्रम स्वीकृति, उजुरी लिने...