कोरोना रोकथाममा एशियामै सन्तोषजनक अवस्था नेपाल:मन्त्री ढकाल

काठमाडौं, २८ चैत / विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् ।सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार...

मनमा घण्टी बजाउने केटा चाहियो : निरुता सिंह

एक समय नेपालका ‘रोना धोनावाला’ फिल्मको पर्यायजस्तै थिइन्, अभिनेत्री निरुता सिंह । फिल्म ‘दक्षिणा’ बाट नेपाली सिनेमामा प्रवेश गरेकी उनले त्यसपछिको एक दशक यस्तै भूमिकामा एकछत्र राज गरिन् । उनले अभिनय गरेका ‘आफ्नो मान्छे’, ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’ लगायत फिल्म हिट छन् ।फिल्...

सीके राउतसँग वार्ता नहुने : सरकारी वार्ता टोली

सीके राउतसँग वार्ता गर्ने कुनै एजेण्डा नरहेको सरकारी वार्ता टोलीले स्पष्ट पारेको छ । सरकारद्धारा गठित राजनितिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विखण्डनकारी मुद्दा बोकेको समूहसँग वार्ताको कुनै औचित्य नहुने बताउनु भएको हो । सुनसरी सदरमुकाम इनरुवामा संचारकर्मीहरुसँग...

संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी छः सिटौला

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ३ ले ४३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीति परिस्थितीमा नेपाली काङ्ग्रेस र युवाको भू...