१० चैत्र,नेपालगन्ज । भारतबाट सोमबार दिउसो स्थलमार्ग हुदै नेपालगंज भित्रिएका पाँच सय भन्दा बढी नेपालीहरु नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइन बाट भागेका छन् ।सोमबार दिउसो १ बजेको समयमा नेपालगंज सिमा नाका जमुनहा बोर्डर बाट नेपाल छिरेका करिब आठ सय नेपालीहर...
समाचार
चार अन्तर्राष्ट्रिय एयरलाइन्स काठमाण्डौ आउदै
१० चैत्र,काठमाण्डौ । आईतबार राति १२ बजेदेखि नेपाल सरकारले विदेशबाट हुने अन्तर्राष्ट्रिय यात्रुसहितका उडानमा रोक लगाइसकेको छ । यद्दपी अटेर गर्दै शिल्क एयरवेज , कतार एयरवेज लगायत आइरहेकै छन् । यसैक्रममा सोमबार चारवटा अन्तर्राष्ट्रिय एयरलायन्सले काठमाडौं खाली आउने यात्रु ...
युकेमा कोरोना संक्रमित भगवती भन्छिन् “निको हुने छाँटकाँटै छैन, सावधान रहनुहोस्”
१० चैत्र, काठमाण्डौ । बेलायतमा रहेकी कोरोना संक्रमित एक नेपाली महिलाले संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै सावधानी अपनाउन आग्रह गरेकी छिन्। लमजुङ तार्कुघाट स्थायी घर भई हाल बेलायतको लण्डनमा बस्दै आएकी भगवती रानाभाटले संक्रमण...
नेपालमा फ्रान्सेली युबतीमा कोरोना पुष्टी
१० चैत्र, काठमाण्डौ । कतारबाट फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय फ्रान्सेली युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।उनि गत मंगलबार नेपाल आएकी हुन् । उनको शुक्ररा...
BREAKING : बीरगञ्जका एक जनामा कोरोनाको संक्रमण पुष्टी
९ चैत, बीरगञ्ज । पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।६ दिन अघि बिरामीलाई वी...
कोरोनाभाईरसको औषधी छर्कने सन्देश गलत
८ चैत्र,काठमाण्डौ । विशेष सैनिक हेलिकप्टरले कोरोना भाइरस मार्ने औषधी छर्ने भन्दै भ्रम फैलाउने सन्देशप्रति प्रहरीको साइबर क्राइम ब्युरोले अनुसन्धान गरिरहेको छ । यस्ता भ्रमपूर्ण सन्देश प्रवाह गर्नेलाई पक्राउ गर्न प्रहरी सक्रिय भएको छ । रातीको १२ बजेपछि घरबाहिर निस्कन नहु...
नियम मिचेर ५५ नेपाली स्वदेश ल्याईयो
८ चैत्र,काठमाण्डौ । सरकारले शुक्रबार देखी लागु गरेको नियम मिचेर थाई एयरवेज र एयर ईन्डियाले ५५ जना नेपाली स्वदेश अबतरण गराएको छ । सरकारले नेपाली नागरिक सहित सबैका लागि मलेसिया, विभिन्न खाडी मुलुक र युरोपबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । तर सरकारको नियम २४ घण...
नेपालमा कोरोनाको अत्याधिक त्रास,प्रमले देशबासीका नाममा सम्बोधन गर्ने
७ चैत्र,काठमाडौं । कोरोनाभाईरस (कोभिड-१९) ले पछिल्लो समय युरोप सहित बिकसित राष्ट्रहरु युके,अमेरिका,अष्ट्रेलिया र क्यानडालाई समेत आंतकित बनाईरहेको छ । भारतमा समेत यसको ठुलै प्रभाब देखिनथाले पछि नेपाल सरकार चिन्तित बनेको छ।नेपालले ५० भन्दा बढी देश बाट नेपाल प्रबेशमा रोक ...
एसईई परीक्षा सहित त्रिविका सबै संकायका परीक्षाहरु स्थगित
५ चैत्र,काठमाडौं । बिहिबार देखी देशभर हुने माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर पुर्ण रुपमा स्थगित गरिएको छ । विश्वभर फैईलिएको कोरोनाभाईरस (कोभिड-१९)को त्रासका कारण परिक्षा स्थगित गरिएको हो ।कोरोना भाईरसले पछिल्लो समय युरोपमा आतंक मच्चाईरहेका बेला नेपालमा समेत...
नेपालले फिर्ता गरायो बिदेशी सहित एनआरएनलाई
४ चैत्र,काठमाडौं । देशमा महामारी फैलन बाट रोक्नका लागि नेपाल सरकार यतिबेल सकृय छ । विश्वभर फैलिदै गएको कोरोनाभाईरस (कोभिड-१९) ले नेपालमा समेत प्रतिकुल असर गर्ने संकेत देखा परे संगै यसको नियन्त्रणका लागि १५ मार्च राती १२ बजे देखी नै अन-अराईभल भिषामा रोक लगाएको थियो ।करि...
















